नियम ८६
मालसामान खरीद बिक्री
कर्पोरेशनले मालसामान किन्नु, बिक्री गर्नु परेमा प्रचलित घटाघट वा बढाबढको नियम अनुसार गर्नु पर्नेछ ।